BLOG
Thank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping CartKOICH BISES
|
|
comments (2)
|
सुनुवार सेवा समाज र खेलकुद पत्रकार मञ्चबीच मैत्रीपूर्ण फुटबल हुने
काठमाडौं, माघ ८ (अखबार नेपाल
।
प्रज्वल शाक्यको नेतृत्वमा खेलकुद पत्रकार मञ्च (खेप मञ्च
र सुनुवार सेवा समाज अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा यही आउँदो शनिवार जावलाखेल खेल मैदानमा मैत्रीपूर्ण फुटबल हुने भएको छ । यस मैत्रीपूर्ण फुटबलमा आम खेलप्रेमी कोइँच सुनुवारहरुलाई यही आउँदो शनिवार माघ १३ गते शनिवार दिनको ३ बजे जावलाखेल खेलकुद मैदानमा उपस्थित भई कोइँच खेलाडीहरुलाई हौसला प्रदान गर्न समेत सुनुवार सेवा समाजले अह्वान गरेको छ । गत हप्ता सुनुवार सेवा समाज विरुद्ध आदिवासी जनजाति आन्दोलनकर्मीहरुबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो ।
आदिवासी जनजातिविज्ञ तथा आन्दोलनकर्मी डा. कृष्णबहादुर भट्टाचनको नेतृत्वमा सुरु भएको सो मैत्रीपूर्ण खेल अभियानले विस्तारै मूर्तरुप लिँदै आएको छ । सुरुको संस्करणमा आदिवासी जनजाति खेलाडीहरु खेल मैदानमा उपस्थित हुन हम्मे हम्मे परेको थियो भने सबै खेलप्रेमीहरुलाई अनुरोध गर्दै खेलको सुरुआत किर्तिपुरस्थित युनिभर्सिटी खेल मैदानबाट आरम्भ गरिएको थियो । डा. भट्टचनको यस अभियानले विस्तारै आदिवासी जनजातिमा पनि नयाँ रौनक थपेको अनुभव विज्ञहरुको छ । यस प्रतियोगिताको लागि सामुयल सुनुवारको व्यवस्थापन रहेको छ ।
sunuwar
|
|
comments (1)
|
सुनुवार सेवा समाजको आठौं पुरक राष्ट्रिय सम्मेलन सम्पन्न (फोटो फिचर सहित)
काठामाडौं, पुस २ (अखबार नेपाल) ।
सुनुवार सेवा समाजको आठौ पुरक राष्ट्रिय सम्मेलन २०६९ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलनमा अहिलेसम्मको काम कारबाहीको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । सम्मेलनबाट केन्द्रीय पदाधिकारीहरुको चयन गरिएको थियो । पदाधिकारी चयनको क्रममा सहमतीय प्रणालीमा पुग्न नसकेपछि अध्यक्ष पदको लागि निर्वाचन भएको थियो भने अन्य पदको लागि निर्विरोध निर्वाचित भएका थिए । अध्यक्ष पदका लागि मनप्रसाद सुनुवार र लोकप्रिय सुनुवारकाबीच प्रतिस्पर्धा भएको थियो ।
विभिन्न जिल्लाका प्रतिनिधि सहित कुल १९० मत मध्ये १६० मत खसेको थियो भने ५ मत बदर भएको थियो अध्यक्षको लागि मनप्रसाद सुनुवारले ११८ मत ल्याई भारी अन्तरले विजयी भएका थिए भने प्रतिद्वन्द्वी लोकप्रिय सुनुवारको ३७ मत प्राप्त भएको थियो । विजयी पदाधिकारीहरुलाई कार्याक्रम सयोजक टंकराम सुनुवारले आगमी दिनहरुको लागि उत्तरोत्तर प्रगतिको कामना सहित नयाँ पदाधिकारीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
दुई दिनसम्म सञ्चालन भएको उक्त सम्मेलनमा ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सर्लाही, सिन्धुली, धनुषा, ओखलढुंगा, रामेछाप, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर जिल्लाका सुनुवार प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्मेल कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो ।
सुनुवार सेवा समाज केन्द्रीय समितिको निर्वाचित पदाधिकारी तथा सदस्यहरु
अध्यक्ष : मनप्रसाद सुनुवार
उपाध्यक्ष : रणवीर सुनुवार, देविन्द्रकुमार मुखिया, विमला सुनुवार
महासचिव : खडोस सुनुवार
सचिव : मनोजकुमार सुनुवार
कोषाध्यक्ष : उत्तमकुमार सुनुवार
महिला सदस्य : शान्तिमाया सुनुवार, झनाकुमारी सुनुवार, डिकासंघर्ष सुनुवार, शोभादेवी सुनुवार र टंककुमारी सुनुवार ।
पुरुष सदस्य : विश्वकिरण सुनुवार, समिरि मुखिया सुनुवार, अमरदीप सुनुवार, दीर्घबहादुर सुनुवार, प्रेमकुमार सुनुवार, नारायणबहादुर सुनुवार, मोहनबहादुर सुनुवार, बुद्धिबहादुर सुनुवार र अमृतबहादुर सुनुवार ।
Hupinchuli Youth FC clinch the Bhujee League 2012
|
|
comments (0)
|
Hupinchuli Youth FC lifted the Bhujee League 2012 by thrashing Chandeshwori Youth Club (cyc, Priti). Its sad part of the story to CYC as this was their 2nd succesive competing year for the title in final but unfortunately they were unsuccess to lift the title. Whereas, Duragaun also manged themselves to reach the semi final and playing for the 3rd plcae continuesly two times in a row of bhujee league held and ultimately they were successful to take the 3rd place this time.
haardik shraddhanjali
|
|
comments (0)
|
यस लिखुभुजी रामेछाप युवा क्लबका सदस्य तथा ए टीमका स्टाईकर चन्द्र कुमार सुनुवारको आमाको यहि कार्तिक १७ बेलुकी असामायिक निधन भएकोमा मृतात्मको चीर शान्तिको कामना गर्दै सोक सन्तब्ध परिवार प्रति धैर्य धारण गर्न सक्ने क्षमता प्राप्त होस भन्दै हार्दिक श्रद्घान्जली प्रकट गर्दछ्रौं ।
लिखुभुजी रामेछाप युवाक्लब परिवार
Bhujee League 2012
|
|
comments (1)
|
2nd Day, Bhujee League 2012, is getting extremely compettitive, all the players are trying hard to win every matches and also attract lots of spectators with their wonderful skills in the "Beautiful game". According to reports there were more than 800 spectators on the 1st day and the organisers hope that the number of outsiders excluding players is going to increase still. "The local boys are no more local, they are playing as if they had played big matches in central area", said one of the spectator.
We'll shortly have more updates about the score line and many more very soon. Matches are going on but we would like to apologize for not being able to give a live match/score update due to technical faults. We are trying to deliver you livescore updates on every possible way.
Pole Division Of Bhujee League
|
|
comments (1)
|
Pole A
1. Arkhaule AG Salom Churge, Gupteshwor
2. Hupinchuli Youth Club 'A'
3. Jagaran Youth Club, Duragaun
4. Likhu Suseli Sanrakchhen Parisad, Saipu
5. Milanchowk Youth Club, Priti
Pole B
1. Kasthem Ma.Vi. Bhujee-6
2.Chandeshwory Youth Club, Priti
3. Hupinchuli Youth Club 'B'
4. Holy Youth Club, Khijee Chandeshwory, Okhaldhunga
5. Siwalaya Youth Club, Chuchure
Pole C
1. Likhubhujee Ramechhap Youth Club 'A'
2. Hupinchuli Youth Club 'C'
3. Sunuwar United Youth Club, Gupteshwor
4. Pariwartan Youth CLub, Kati, Okhaldhunga
5. Demba Community Development Centre, Phalate, Okhaldhunga
Pole D
1. Likhubhujee Ramechhap Youth Club 'B'
2. Himalayan Youth Club, Ragani, Okhaldhunga
3.Young Star Boys Club, Rasnalu
4. Golegersu Jhilkeghari Samudayik Ban, Gupteshwor
19 Team Participating In Bhujee League 2012
|
|
comments (1)
|
भुजी लिग २०१२ मा १९ टीमले सहभागिता जनाएका छन्। २०६९ कार्तिक १५ गते बृहत् उत्घाटन समारोहवीच सुरु भएको सो प्रतियोगिताको उत्घाटन विभिन्न कार्यक्रम गरी कास्थेम मा.वि र हुपिन चुली युवालय वीच उत्घाटन खेल खेलाई प्रमुख अतिथी कान्छाराम तामाङबाट समुद्घाटन भएको थियो। सो खेलमा सहभागी टीमहरुलाई ४ पोलमा विभाजन गरिएकोछ । आज विहान ८ बजे देखि पहिलो खेलको सुरुवाति हुने जानकारी लिखुभुजी रामेछाप युवाक्लबका सचिव सुदीप सुनुवारले जानकारी दिनु भएको छ। सो खेलमा सहभागी टीम र पोल विभाजन निम्नबमोजिम रहेको छ।
1. Likhubhujee Ramechhap Youth Club 'A'
2. Likhubhujee Ramechhap Youth Club 'B'
3. Hupinchuli Youth Club 'A'
4.Hupinchuli Youth Club 'B'
5.Hupinchuli Youth Club 'C'
6. Kasthem Ma.Vi. Bhujee-6
7. Young Star Boys Club, Rasnalu
8. Siwalaya Youth Club, Chuchure
9. Demba Community Development Centre, Khijeephalate, Okhaldhunga
10. Himalayan Youth Club, Ragani, Okhaldhunga
11. Arkhaule AG Salom Churge, Gupteshwor
12. Holy Youth Club, Khijee Chandeshwory, Okhaldhunga
13. Jayaran Youth Club, Duragaun
14. Chandeshwory Youth Club, Priti
15. Likhu Suseli Sanrakchhen Parisad, Saipu
16. Golegersu Jhilkeghari Samudayik Ban, Gupteshwor
17. Pariwartan Youth Club, Kati, Okhaldhunga
18. Milanchowk Youth Club.
19. Sunuwar United Youth Club, Gupteshwor
bhujee league update
|
|
comments (0)
|
भुजी लिग २०१२ को समुदघाटन समारोह केहि क्षेणमै सुरु हुदैछ। सो समारोहका प्रमुख अतिथी कान्छाराम तामाङ हुनुहुन्छ भने विशेष अतिथीमा प्रायोजक बुद्धि कुमार सुनुवार हुनुहुन्छ। हाल सम्मको जानकारी अनुसार करीब १५ देखि २० टीमले सो खेलमा सहभागीता जनाउने अनुमान गरिएको छ। सो खेलमा लिखुभुजी रामेछाप युव क्लबको तर्फबाट ए र बी गरी दुई टीमले सहभागिता जनाउदै छन्। विस्तृत जानकारी र अपडेटको लागि www.libhura.com logon गर्नुहोला। धन्यवाद।
bhujee league update
|
|
comments (0)
|
भुजी लिग २०१२ को समुदघाटन समारोह केहि क्षेणमै सुरु हुदैछ। सो समारोहका प्रमुख अतिथी कान्छाराम तामाङ हुनुहुन्छ भने विशेष अतिथीमा प्रायोजक बुद्धि कुमार सुनुवार हुनुहुन्छ। हाल सम्मको जानकारी अनुसार करीब १५ देखि २० टीमले सो खेलमा सहभागीता जनाउने अनुमान गरिएको छ। सो खेलमा लिखुभुजी रामेछाप युव क्लबको तर्फबाट ए र बी गरी दुई टीमले सहभागिता जनाउदै छन्। विस्तृत जानकारी र अपडेटको लागि www.libhura.com logon गर्नुहोला। धन्यवाद।
update of Bhujee League 2012
|
|
comments (0)
|
भुजी लिग २०१२ को समुदघाटन समारोह केहि क्षेणमै सुरु हुदैछ। सो समारोहका प्रमुख अतिथी कान्छाराम तामाङ हुनुहुन्छ भने विशेष अतिथीमा प्रायोजक बुद्धि कुमार सुनुवार हुनुहुन्छ। हाल सम्मको जानकारी अनुसार करीब १५ देखि २० टीमले सो खेलमा सहभागीता जनाउने अनुमान गरिएको छ। सो खेलमा लिखुभुजी रामेछाप युव क्लबको तर्फबाट ए र बी गरी दुई टीमले सहभागिता जनाउदै छन्
steps towards humanity
|
|
comments (0)
|
रामेछाप जिल्ला दुरागाउ गा.वि.स. वडा नं ४ स्थायी निवासि श्री जीतबहादुर तामाङको छोरा बर्ष २८ का श्री रामबहादुर तामाङको दुवै किड्नी फेल भई हाल सम्म डायलसिस गरिरहेको र अब दैनिक रुपमा पानी फेर्नको लागि अपरेसन गरी पाईप फिट गर्नु पर्ने भएको हुदा निजको परिवारले हाल सम्ममा सबै जायजेथाबाट नगद रु ८ लाख खर्च गरिसकेको हुदा अबको खर्च जुटाउन नसक्ने अवस्थामा पुगेका छन् । तसर्थ यस लिखुभुजी रामेछाप युव क्लबले यहि मिति २०६९ साल जेठ २५ गतेका दिन क्लबको तर्फबाट उपाध्यक्ष मनोजकुमार सुनुवार र सचिब सुदीप सुनुवार किस्ट अस्पतालमा गई बिरामीका पीता जीतबहादुर तामाङ र आफन्त सन्तबीर तामाङलाई भेर्टि बिरामीको सीघ्र स्वास्थ्य लाभको कामना सहित नगद रु ४,४४४।– अक्षरमा चार हजार चार सय चौवालिस रुपैयाँ हस्तान्तरण गरेकोछ । साथै अन्य सहयोग गर्न ईच्छुक महानुभावहरुलाई पनि क्लबको वेब साईट धधध।ष्दिजगचब।अयm अथवा ईमेल ठेगाना थतज)द्ध२थबजयय।अयm मा सम्पर्क गर्नु हुन हार्दिक अुरोध गर्दछौं ।
Kasthem mavi celebrates Parents Day
|
|
comments (2)
|
रामेछाप जिल्लाको दुर्गम गा.वि.स. भुजीको एक मात्र मा.वि विद्यलय श्री कास्थेम् मा.वि.द्वारा अविभावक दिवसको अवसरमा आयोजित अविभावक भेला अविभावक एवं विद्यार्थी, स्थानीय समाजसेवि, विद्घिजिविहरुको उपस्थितिमाझ भब्यताका साथअविभावक दिवसको दिन सोही विद्यालयको प्रङ्गणमा सम्पन्न भयो। सोही अवसरमा उक्त विद्यालयमा अन्य विद्यालयबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई भब्य स्वागत गरी शैक्षिक सत्र २०६८ मा विद्यालयको विभिन्न कक्षाका प्रथम्, द्वितिय र तृतिय स्थान प्राप्त गर्नुहुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । उत्त विद्यालयमा हाल ४२९ जना विद्यार्थीहरु अध्ययनरत रहेको र विद्यालयले निकट भविष्यमै कम्प्युटर तालिम समेत सञ्चालन गर्ने सोच राखेको हुदा ईच्छुक दाता महानुभावहरुलाई सहयोगको लागि विद्यालयका प्रधान अध्यापक हेमन्त कुमार सुनुवारले अपिल गर्नु भएको छ । हाल सम्म भुजी गा.वि.स. वडा नं ७ का प्रकास सुनुवार, सुसेस अध्यक्ष मन प्रसाद सुनुवार ले २ थान कम्प्युटर उपलब्ध गराई सक्नु भएको जानकारी समेत दिनु भएको थियो । रामेछाप जिल्लाकै नमुना विद्यालयको रुपमा ल्याउनको लागि विद्यालयलाई आवश्यक सहयोग जुटाउने स्थानीय अविभावक, समाजसेवी एवं बुद्घिजिवीहरुले प्रतिवद्घता जाहेर गरेका छन् । गत बर्षको प्रवेशिका परीक्षामा ३९ जनामा ३८ जना उत्तीर्ण गराउन सफल यस विद्यालयले आगमी दिनहरुमा सत प्रतिशत नतिजाको लागि ध्यान केन्द्रित गरिरहेको कुरा समेत अभिब्यक्त गरिको थियो ।
Team Name List For Bhujee League
|
|
comments (0)
|
लिखुभुजी रामेछाप युवा क्लव
भुजी, रामेछाप
लिखुभुजी रामेछाप युवाक्लवले आगमी भुजी लिग २०६९ को लागि तपशिलका खेलाडीहरुलाई प्रारम्भिक सूचिमा सूचिकृत गरेको ब्यहोरा सबैमा सहर्ष जानकारी गराउदछौं ।
तपशिल
१. कष्णबहादुर सुनुवार (विङ्गर÷स्ट्राईकर![]()
२. सौगात सुनुवार (स्ट्राईकर![]()
३. नारायण सुनुवार (मिडफिल्डर![]()
४. अर्जुन सुनुवार (विङ्गर![]()
५. खेमराज सुनुवार (डिफेन्डर![]()
६. अमृत सुनुवार (अट्याकिङ डिफेन्डर![]()
७. विकास सुनुवार (गोलकिपर![]()
८. आशिष नेपाली (गोलकिपर![]()
९. शेर कुमार सुनुवार (स्ट्राईकर![]()
१०. खिरोज सुनुवार (मिडफिल्डर![]()
११. भोजराज सुनुवार (साईड डिफेन्डर![]()
१२. अभिनास मधु खाती (साईड डिफेन्डर![]()
१३. मिलन सुनुवार (स्ट्राईकर![]()
१४. नवराज सुनुवार (विङ्गर![]()
१५. सुरेश सुनुवार (स्ट्राईकर![]()
१६. सौरभ सुनुवार (साईड डिफेन्डर![]()
१७. चन्द्र सुनुवार (स्ट्राईकर![]()
१८. देवराज सुनुवार (गोलकिपर![]()
१९. युवराज सुनुवार (सेन्टर डिफेन्डर![]()
२०. सुरेश सुनुवार (अट्याकिङ डिफेन्डर![]()
२१. हरी सुनुवार (साईड डिफेन्डर![]()
२२. राजु सुनुवार (अट्याकिङ डिफेन्डर![]()
२३. राजेश सुनुवार (साईड डिफेन्डर![]()
२४. हेमराज सुनुवार (विङ्गर![]()
२५. सुदीप सुनुवार (अट्याकिङ डिफेन्डर![]()
२६. अमर विश्वकर्म (साईड डिफेन्डर![]()
२७. मोहन सुनुवार (स्ट्राईकर![]()
२८. निशन सुनुवार (मिडफिल्डर![]()
२९. संसार सुनुवार (साईड डिफेन्डर![]()
पुनश्च ः तालिम अवधिको प्रगतिको मुल्याङ्गन अनुरुप यो सूचि थपघट हुन सक्नेछ । छनौटमा परेका खेलाडीहरुलाई कम्तिमा एक बर्षको लागि यस युवाक्लबमा अनुवन्ध गरिने ब्यहोरा सबैमा जानकारी गराईन्छ ।
मनोज कुमार सुनुवार
..........................
म्यानेजर
HEARTFELT CONDOLENCE
|
|
comments (7)
|
लिखु भुजी रामेछाप युवा क्लब आधछ्य श्री शेर कुमार सुनुवारको पिता श्री चक्र बहादुर सुनुवार को 29/04/2012 मा दु:खदमय निधन भएको हुँदा अन्ध्यारोमा पर्नु भएको परिवारलाई दु:खसँग संघर्स गर्ने शक्ती दिउन ईश्वरले र हामीलाई सदाको लागि बिदाइ लिएर जानु हुने सोर्गिय पिताको आत्मामा शान्ती छाओस। आदर्णिय पिता तपाईं जहाँ जानु भयो त्यहाँ हामी नि तपाईंलाई खोज्दै आउने छौं छिटो-ढिलो को कुरा मात्रै हो, तपाईं जती टाढा हुनुभय नि तपाईं हाम्रो हृदयमा रहनुहुनेछ।
-लिखु भुजी रामेछाप युवा क्लब परिवार

team entry form is uploaded
|
|
comments (0)
|
we would like to inform all of you that lbryc uploaded the team entry form to participate in bhujee league running shield football tournament 2011. To download it plz click on documents on menu bar above.
LIBHURA- Named As
|
|
comments (0)
|
I Think ........
# लि-लिखू
नेपालको सबैभन्दा सानो नदी भएपनि जसरी लिखू नदीको सम्बन्द बिशाल छ , त्यसरी नै हाम्रो क्लबको पनि सम्बन्ध चौतर्फी रूपले फैलिने छ भन्ने बिचारले पहिलो नाम " लि- लिखू " राखिएको हो !
लिखू सानो भएर पनि यो नदी नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशी बन्नमा मद्दत गरेजस्तई हाम्रो यो क्लुब्ले पनि नेपाल ग्रामीण छेत्रमा रहेर पनि भाबिस्यामा नेपाल देशको नै प्रतक्ष्य, अप्रतक्ष्य रुपमा सेवा पुराई
लिखुको पानी जसरी सरल संग्लो अनि सफा छ तेस्तै भाबमा प्रेरित भएर हाम्रो सस्थाले पनि नब युबाहरुको शक्ति सधै सफल अनि सहज रुपमा हाम्रो गाउघर अनि समाजको समस्या समधान गर्ने उद्देश्य बोकेर खेल खेलको लागी मात्र नभएर सामाजिक मेलको कार्यमा सरिक हुनुपर्छ भन्ने मुख्य भाव छ ! लिखुको बारेमा भंनुपर्दा रोल्वालिंग हिमालबाट उत्पति भई आएको लिखू खोला रामेछापमा आएर सुनकोशिमा मिसीन्छ जून सुनकोशी सप्ताकोशिको सात मध्ये एक कोशी हो ! सप्तकोशी नदिहरुमाध्य सबैभन्दा ठुलो र लामो पनि हो जून नदी भारतमा प्रबेश गरेपछि दामोदर नदी कहलाउछ ! सप्ताकोशिले बिहारको ठुलो छेत्रमा सिचाई तथा पेयजलको आपूर्ति गर्ने भएपनि बाडिले प्रतेक बर्ष ठुलो परिणाम धनजनको छेती गर्ने हूदा यसलाई बिहारको दू:ख (sorrow of Bihar) पनि भनिन्छ !
#भू -भुजी
रामेछाप जिल्लाको विभिन्न गा. वि. स मध्ये एक भुजी बिशेस गरी सुनुवार जाती बसोबास गर्ने अनि कता कता ऐतिहासिक भएकोले हाम्रो समाज संस्कृति जोगाउने हिसाबले आफ्नोपन अफ्नोमन पनि जरुरी देखेर हाम्रो सस्थाको दोस्रो नाम भुजी रहन गएको तपैहरुमा सुचित गर्दछौ ! माथी हेर्यो हुपिन डाडा तल हेर्यो लिखु सलल पारी हेर्दा प्रिती भीर बुन्देल डाडा कोलड़ाडा रमिता हेर्न अति रमाइलो पाखा, हरियालीले भरिपूर्ण रमणीय स्थलहरु प्रसस्त अलि माथी तान्बे डाडा को फलाम खानि सिकार गर्नु घोरल ,मृग हानी अनि माछा मर्नु ठाडो खोला र लिखु नदीमा जाल फाली ! तेतिमात्र कहाँ हो र ? रसिलो पेय पिउनु सक्नु हुनेछा ताजा भुज्वारे लालिगुरास अनि अमलाको रसको, जुनार,सुन्तोला,नासपाती अनि अम्बा त झन् कति ताजा ? इतिहासको कुरा गर्ने नै हो भने पनि ओल्लो किराँतको सदरमुकाम भुजी निक्कै नाम चलेको ठाउँ हो किन भन्दा...................
Among them wallo Kirant had boarder from Sanga Bhanyang west kathmandu to Dudh Koshi in east. First king of wallo kirant was king Binicha. He was such mighty king and had power of wishful death only. According to myth he had hidden Tupi(long hair in middle of the head) without cutting this he would not die this was his secrecy and famous for magic and art of warfare. He was master of medicine known as medicine Guru and such fierce fighter of Budi Milu(sword). According to myth still Binicha king and queen wander around kirant land Bhuji Kotgaun and Bindra Ban(Tambe jungle). Then after other kings and queens were as follows.
(1) Mafai Rani Mafai Raja, (2) Golma Rani Golma Raja, (3) Chuphai Rani Chuphai Raja, (4) Kalo Rani Kalo Raja, (5) Hupin Rani Hupin Raja, (6) Thaku Rani Thaku Raja, (7) Gosai Rani Gosai Raja, (8) Naisa Rani Naisa Raja, (9) Chai Rani Chai Raja, (10) Kuse Rani Kuse Raja, (11) Dewla Rani Dewla Raja, (12) Thadi Rani Thadi Raja, (13) Falsi Rani Falsi Raja, etc.
Still Sunuwar kiranti people worship all of their kings which is mentioned by Nakso, Paibo, Gyaymi, and Mundum. Unfortunetly all of the related kiranti document has been destroyed by past regime of Nepal in purpose of destroying all the kiranti history and they lost their majesty. But fortunately still we have fort, temple and palace of wallo kiranti which couldn’t destroy by our enemy. I would like to mention about two of our kiranti kings temple which is still survived as fossils and worshiped by kirantis.
Kalo Hopo
There is temple of Hupin Kalo Hopo or Kalo Raja and Kalo Rani Sunuwar kiranti king and queen in Bhuji. He was one of the greatest legendary successor king after king Binicha who had kingdom in Bhuji Kotgaun in Ramchap district. Every day Sunuwar kiranti devotee and other races as well go to worship in temple Kalo Hopo for blessing. He was king during the Malla era who were ruling in Kathmandu Valley. Wallo kiranti Sunuwar had fears battle with the Malla king who came to attack wallo kirant and build palace in Dolakha. Still there is many many wallo kiranti fort, graveyard and palace which I mentioned in my another article “we kirant mongol race”. Still there is myth and folklore how wallo kiranti Sunuwar repeal the attack from Malla king. Still there is talked among people how Sunuwar kiranti fired the gun from Namdu to Dolakha and laid trap and killing Mallas shooting arrows beyond Tama koshi river so Malla couldn’t cross the border line from Tama Koshi. That’s why it is mentioned in history Malla had only boarder till Tamakoshi in east. Population of Sunuwar kiranti seems least than Rai and Limbu but they were remain as boarder or shield of kiranti region because without winning the wallo kirant you can’t go to majh kirant and pallo kirant so these two kirant majh kirant and pallo kirant always remain untouched. When the Sunuwar kiranti died in battle they used to bring in special place for soldier to burry present day of Chyane which is in Dolakha district purely inhabitant by the Sunuwar kiranti. Still Sunuwar people of Chyane worship for their dead spirit burning many different essence like Sundhupi, Chenchen dhupi, Koro dupi and offer Trisul in nowadays place is called Trisule which is not far from Chyane, etc. There is say ancient wallo kirant buried their precious treasure(Gaddhan) in Dev Gaira in Rasnalu in Ramechhap district. This place is fully covered by huge rocks and rubbles people believe which is guarding by huge Kali Naga(black snake). Still there is festival happen in month of July in night. This Sunuwar king and queen Kalo Rani Kalo Raja are worshiped in time of full moon. It’s very difficult to make him happy so he is offered with the crown made by the gold and silver. Many different type and colour of clothes, Jama, Pagari, Khukuri, Sword, bow and arrow, many different type of precious ornaments like diamond, coral and pearl including trident and bell made by copper if possible. He is also offered sacrifice of cock, hen, pegion, eggs many different type of delicious royal food and for Kalo Rani need many different kind of ornaments, perfume, essence and clothes. If they are happy then all kiranti land become safe, peace and rich. You get proper partner for marriage and will blessed birth of son and daughter whatever you wish. Number of domestic animal will be increase in their number. This is what the Sunuwar kiranti devotee believe. Many historian believed ancient kirant which is directly descendant of Yalamber went to live in between Sunkoshi and Dudh koshi which is clearly land of wallo kiranti Sunuwar. Bahing Rai, Sunuwar and Rumdali Rai were same clan in past because they have more than 90% similar in their language and culture.
Chai Hopo
Chai is another wallo kiranti king he is known as Hopo Sikari Chai. Hopo means king in Sunuwar language. He has temple in top of the hill named Tambe surrounded by dence forest. Every year in month of July there is huge festival happen. Many people go to worship this Sunuwar king. He was hunter as well so he shoot the arrow and lay trap and put Liso(a kind of glue made from local plant named Kel) in purpose of trapping the birds) in eye of people if they show disrespect in jungle and kirant land so if people became sick of eye they worship and offer white and red colour of cock, many different colourful clothes, Trisul and Ghanta(trident and bell) to this Sunuwar king Sikari Chai Hopo. It is believed he is guarding the gold, copper, iron, animal and jungle of Tambe Hill. This Tambe is very rich for mineral and wild animals. He considered eye of Sunuwar kiranti land as well so his temple is on top of the hill so he can see any enemy coming towards kiranti land in intention of invading then enemy will be punished with making blind. He used to ruled in Bhuji Kotgaun so far this is mythological and archaeological place of Sunuwar kings if we go through proper research.
सुनुवार -किरातेश्वोर महादेवलाई आफ्नो पुर्बज मान्ने यो जाति पुर्बी पहाडी छेत्रको रामेछाप खिम्ती र लिखु खोलाविचको इलाका सुनुवार जातिको मुख्य छेत्र हो ! रामेछाप जिल्लाको कबुकाथली र भुजिप्रिती छेत्रमा रहेका छन्! यसको अतिरिक्त दर्जेलिंग मा पनि रहेका छन् ! यिनीहरु कृषि, पशुपालान अनि माछा मर्ने काम अनि लडाई लड्ने पेसा गरेको पाईन्छ !
#रा-रामेछाप
नेपालको ७५ जिल्लामध्ये एक हो जुन धार्मिक अंचल जनकपुरको एक प्रसिद्द जिल्ला हो ! यो जिल्लाको बारेमा भन्नुपर्दा धेरै कथा बोकेको पाईन्छ ! फेरी इतिहासकै कुरा गर्ने हो भने तीन लाल को जिल्ला भनेर पनि रामेछापलाई चिनिन्छ !मकैको खेति नामको पुस्तक लेखेर कैदको सजाय पाईजेलमा नै देह त्याग गर्ने कृष्णलाल अधिकारी, प्रजातन्त्रको अथक योद्दा गंगालाल श्रेष्ठ र निर्दलीय पंचायती व्यवस्था विरुद्द आजीवन संघर्स गर्ने पुस्पलाल श्रेष्ठको जन्म रामेछाप जिल्लामा भएकोले तिनलालको जिल्ला पनि भनिन्छ!
कुनै व्यक्तिले पाएको विर्ता जग्गालाई छाप भनिने र विर्तावाल्को नाममा त्यो ठाउँको नाम राख्ने परिपाटी भएकोमा राम नाम गरेको व्यक्तिले पाएको विर्ताको आधारमा रामेछाप नामकरण गरिएको र सोहि ठाउको आधारमा जिल्लाको नाम रहेको मानिन्छ ! यसैगरी राजाले दिएको विर्ता भएको पहिले राजाछाप भनिएकोमा पछी यो शब्द अपभ्रंग्स भई रामेछाप हुन गएको अनुमान पनि गर्न सकिन्छ ! कतिपय किम्बदन्ती अनुसार पहिले राम वनवास जादा त्यो डाडामा वास बसेका थिए रे जहाँ अहिले सम्म पनि रामको पाइलाको छाप रहेको अनि रामेछाप डाडा भन्ने हुदा पछी जिल्लाको नाम नै रामेछाप हुन गएको हो भन्ने सुनुन्छ! जनकपुर अंचलको नगरपालिका नभएको एक मात्र जिल्ला रामेछापमा नेपालको प्रमुक झरनाहरु मध्ये पाच पोखरी झर्ना पर्दछ जुन १५ सय फिट माथिबाट बनेको छ !त्येसैगरी प्रसिद्द पोखरी दिमी पोखरी पनि रामेछाप जिल्ला मा नै रहेको छ जुन एक गा.वि.स को नाम पनि हो !कृति अनि स्रास्ठाको कुरा गर्ने हो भने पनि रामेछाप निक्कै अग्रस्थानमा पाईन्छ जस्तै धरणीधर कोइराला,सोमनाथ घिमिरे -व्यास, दाताराम शर्मा पौडेल, भरतराज घिमिरे-मन्थलीय, जगदीश घिमिरे अनि भूपहरि पौडेल आदि प्रख्यात अनि महान हस्तीको रुपमा पाईन्छ! मन्थली बेसी रामेछापको सदरमुकाम रहेको पनि येहाहरुमा जानकारी रहोस !
First one
|
|
comments (1)
|
Home/News
Court's verdict on torture case in Ramechhap
The District Court has given its verdict to take action against the policeman involved in inflicting torture to Padam Maya Sunuwar, 48, of Bhuji VDC-6 in Ramechhap district.
A division bench of Justice Kailash KC, on February 1, gave decision to take action departmental against the then SI Jaya Narayan Yadav of Area Police Office Preeti and provide 20 thousand rupees to the victim as compensation.
Sunuwar had filed a case at the District Court saying that she was tortured by SI Yadav in custody at APO Preeti on February 16 last year. This is the first case of torture filed at the District Court.
Published by NIN Reporter on February 1, 2011
CONGRATULATIONS-all SLC candidates
|
|
comments (5)
|
Village development community Bhujee in ramechhap district had first ever high school leaving cetificate exam held on 2067 from Kasthem Ma Vi Bhujee where, not only student gave the exam but also parent Mr Krishna Bahadur Sunuwar tried his hard work and get succeeded along with his first son Aasish Sunuwar in second division proving that there is never too late to do anything else in life. At the same time guy who works at local Health Post in bhujee Mr Bhim Bahadur Sunuwar did through the exam plus even a normal farmer who never thought these chance do come in Mr Purna Bahadur Bisankhe passed the exam too.
so what we do think these all results seems the proper effect of having high school in our own village and good management of team and hardwork of every individuals' was the main keyspoken by our principal/headmaster Mr Hemanta Sunuwar on the telephone. t Moreover, He told us that the main thing is we got result better than expected because this was our first badge so we do encourage everybody to have this kind of oppertunity in near future.
On this great time and occassion we Likhubhuji Youth Club would like to coagratulate all candidates who passed the exam from our core of the heart and those who missed or got unsuccessful result wish you all the best once again to go and try your best.
once again congratulations and all the best for your next steps you guys deserve it .
Details are as follows;
total student 46
absent 3
fail 2
pass in first division 12
pass in secon division 25
name of the students who passed in first division
1. aamosh sunuwar
2. amrit sunuwar
3. babita sunuwar
4. bikash sunuwar
5. gyan bahadur newar
6. nishchal sunuwar
7. sanjib lamichhane
8. santosh shrestha
9. shanti sunuwar
10. subharaj sunuwar
11. shyam sunuwar
12. sujita shrestha
student passed in second division are as follows
- akash sunuwar
- anisha baraily
- anju shrestha
- aashis sunuwar
- balaram sunuwar
- balaram sunuwar
- bishal sunuwar
- dhanraj sunuwar
- dhanraj sunuwar
- kabita baraily
- khemraj sunuwar
- krishna sunuwar
- laxmi nepali
- mina sunuwar
- naresh basel
- om kumar shrestha
- pramila karki
- pratima sunuwar
- purna bahadur bisankhe
- ranjit sunuwar
- sabitri sunuwar
- somi sunuwar
- yoman shrestha
- bimala sunuwar
- puja sunuwar
update by
Manoj Kumar Sunuwar ( Nepal )
Deepak Kumar Sunuwar ( Germany )
Mohan Kumar Sunuwar (Uk )
For more information plz dial +977 9841570411( manoj kumar sunuwar , koteshwor, ktm , nepal)
History of Bhujee League
|
|
comments (3)
|
Prior to 1992, local village boys would play football amongst themselves using an improvised ball made up of torn materials inside socks. They eventually progressed to using a plastic ball and their enthusiasm never faltered; in fact, their skills in ball control developed enormously. However, football was not encouraged in schools at that time and there was no facility at hand where they could put their ball skills to use.
This was about change when Mr Buddhi Kumar Sunuwar came home on leave from the British Army. He immediately saw the enthusiasm of the villager boys and set about acquiring an area of land in his village where football could be played. A piece of land was developed by the local community over a period of time where 9’A’ side football could be played and in 1998 the Bhujee Village Development Committee (V.D.C.) team was formed. Over a period of time, 18 other VDC teams were formed within the 5 mile radius. At that time, team members had to reside in the village they represented to.
As football had become very popular, it was decided to held a 7’A’ side football tournament with other VDC’s team which was hosted by Bhujee VDC team over 4 day period. Members opponent team would be welcomed and made stay in homes of local residents. The winners of the tournament received certificate, medal, cash and a trophy called “The Running Shield” sponsored by Mr Buddhi Kumar Sunuwar .
This has now become an annual event in Bhujee, Ramechhap, Nepal and has a big following of supporters. There have been changes to the rules of the tournament and is held accordingly FIFA rules; any player can now play for the VDC team of his choosing. Many developing clubs have started playing the tournament on top of that some of the teams from the urban area have also been taking part in this tournament.
In 2003, two brothers Mr Buddhi Kumar Sunuwar and Mr Deepak Kumar Sunuwar, sons of Mr Amrit Bahadur Sunuwar purchased the original land cost of NPR: 300,000 -- plus also an additional plot to make it into a full size football pitch. This work is nearing completion and will be ready for the next Bhujee Tournament in 2011; where 11’A’ side football will be played.
The above mentioned “The Running Shield (TRS)” has been renamed as “Bhujee League Cup (BLC)” sponsored by Mr Buddhi Kumar Sunuwar and all British Gurkhas of Bhujee also the prizes have been improved extremely, in fact, 2011 BCL’s prizes would be one of the ever most top prize tournament throughout the neighbourhood of Bhujee VDC and whole Ramechhap district of Nepal.
