Shopping Cart
Your Cart is Empty
Quantity:
Subtotal
Taxes
Shipping
Total
There was an error with PayPalClick here to try again
CelebrateThank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping Cart

BLOG

steps towards humanity

Posted by libhura on June 7, 2012 at 7:35 AM

रामेछाप जिल्ला दुरागाउ गा.वि.स. वडा नं ४ स्थायी निवासि श्री जीतबहादुर तामाङको छोरा बर्ष २८ का श्री रामबहादुर तामाङको दुवै किड्नी फेल भई हाल सम्म डायलसिस गरिरहेको र अब दैनिक रुपमा पानी फेर्नको लागि अपरेसन गरी पाईप फिट गर्नु पर्ने भएको हुदा निजको परिवारले हाल सम्ममा सबै जायजेथाबाट नगद रु ८ लाख खर्च गरिसकेको हुदा अबको खर्च जुटाउन नसक्ने अवस्थामा पुगेका छन् । तसर्थ यस लिखुभुजी रामेछाप युव क्लबले यहि मिति २०६९ साल जेठ २५ गतेका दिन क्लबको तर्फबाट उपाध्यक्ष मनोजकुमार सुनुवार र सचिब सुदीप सुनुवार किस्ट अस्पतालमा गई बिरामीका पीता जीतबहादुर तामाङ र आफन्त सन्तबीर तामाङलाई भेर्टि बिरामीको सीघ्र स्वास्थ्य लाभको कामना सहित नगद रु ४,४४४।– अक्षरमा चार हजार चार सय चौवालिस रुपैयाँ हस्तान्तरण गरेकोछ । साथै अन्य सहयोग गर्न ईच्छुक महानुभावहरुलाई पनि क्लबको वेब साईट धधध।ष्दिजगचब।अयm अथवा ईमेल ठेगाना थतज)द्ध२थबजयय।अयm मा सम्पर्क गर्नु हुन हार्दिक अुरोध गर्दछौं ।

 

 

 

Categories: None

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

0 Comments

0