BLOG
Thank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping CartSunuwar community jointly celebrates new year
|
|
माघ १ विहिबार, काठमाडौ
अमृत सुनुवार
सुनुवार सेवा समाज काटेश्वरमा हिजो सुुनुवार जातीले सामुहिक रुपमा नयाँ
बर्ष मनाएका छन । माघ एक गते लाई आफ्नो नयाँ मान्ने किराती हरुको
हिजो बाट यले संम्बत ५०७५ सुरु भएको छ । सुनुवार सेवा समाज माठ्माडौं
जिल्ला समिति र कोइच लो सिकौं समुह ले सयुक्त रुपमा आयोजना कार्यक्रममा
सुनुवार सेवा समाज केन्द्रिय समितिका अध्यक्ष मन प्रसाद सुनुवार, आदिबासी
जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार, बिएफ बिएस रेडियोका
स्टेशन म्यानेजर बिनोद खड्का लगाएतले शुभकाना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बिभिन्न संघ संस्था तथा ब्यक्ती हरुको सहभागिता रहेको थियो ।
बिगतमा घरघरमा मात्र मनाउदै आएपनी यो बर्ष देखी राष्ट्रिय स्तरमा पहिचान
गराउनका लागी सामुहिक रुपमा मनाएको कार्यक्रका अध्यक्ष गोपाल सुनुवार ले
जानकारी गराउनु भयो । कार्यक्रमा बिभिन्न कन्दमुलका जरा बनतरुल, घरतरुल स्कुसका
जरा, फलौरा लगाएत खानेकुरा पनी बाँडिएको थियो । हिजो दिनभर एक
आपसमा शुभकामना आदान प्रदान गर्दै नाच्दै युबा युबती हरु रमाइलो गरी नयाँ
बर्ष मनाएका थिए /
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.