Regarding Concrete Bridge
|
अमृत सुनुवार, १३ माघ २०७१,
नेपालमै पहिलो, ६० मिटर स्पान लामो कङक्रीट पुल रामेछापको सदरमुकाम
मन्थली आकासेमा निमार्ण हुदै छ । मन्थली चिसापानी जोड्ने उक्त पुलको
निर्माण कार्य २०६८ साल मंसिर बाट सुरु भएको थियो । निमार्ण कार्य अन्तिम
चरणमा पुगेको बताउनु हुन्छ निर्मानाधिन पुलका प्रोजेक्ट म्यानेजर शंकर
राउत...................।
नेपाल सरकार कोे लगानीमा निर्माण भइरहेको उक्त पुलको काम गर्ने जिम्मा
अनक लोकविर जेभी ले पाएको हो । निर्मानाधिन पुलको जग पायल सिस्टम
बनाईएको छ । २०० मिटर लामो पुलको लागी रु.१२,००,००,०००÷– मा सम्झौंता
भएको थियो । तर हाल पुलको लम्बाई १८५ मिटर मात्र हुने भएको छ । पुल
निर्माण पश्चात रामेछाप क्षेत्र नं. २ को अधिकाशं गाविस बाट सदरमुकाम आउन
सहज हुनेछ । पुल अभाब कै कारण घण्टौंको बाटो घुम्नु पर्ने समस्या थियो ।
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.