Regarding Sumo Fare for Manthali
|
अमृत सुनुवार, १४ माघ २०७१
काठमाडौं बाट राममेछाप सदमुकाम मन्थलीको सुमो भाडा घटेको छ । बनेपा
बर्दिबास सडक खण्ड निमार्ण कार्य सम्पन्न भएपछी अरनिको जिप सेवा समिति र
त्रिबेणी यातायातले आफ्नो भाडादर घटाएको हो । बिगतमा लामोसाँघु
चरिकोट हुदै संचालन हुने यातायात हरु गत साउन ६ गते खुर्कोटको पुल
उत्घाटन पश्चात धुलिखेल खुर्कोट को बाटो हुदै संचालन भइरहेका छन ।
सुमोमा लिदै आएको छ सय भाडादर हाल पाँच सयमा कायम गरिएको छ । अरनिको
जिप सेवा समिति काउन्टर का कर्मचारी कर्ण बहादुर शाक्य...................।
हाल यहाँ अरनिको, त्रिबेणी, सिटी भिलेज, कमलामाई, हिमाल तराई, हिमगंगा
लगाएतका यातायात हरु संचालनमा छन् । निमार्ण कार्य सम्पन्न पश्चात बनेपा
बर्दिबास सडक यही माघ ४ गते अनौपचारिक उद्घाटन गरिएको थियो ।
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
1 Comment

Oops!
Oops, you forgot something.