Kathmandu dekhi Bhujee Sidha Sumo Sanchalan
|
अमृत सुनुवार, मार्च–३, २०१५
रामेछापको भुजीमा हिमगंगा सुमो यातायात संचालनमा आएको छ । यातायात
संचालनमा आएपछी सदरमुकाम मन्थली राजधानी काठ्माडौ लगाएत बिभिन्न ठाऊँमा
आवत जावत गर्न सजिलो भएको छ । बिगतमा गाडी चड्न घण्टौं लगाएर ढाँडे,
धोवी, शिरिषे, जिरी, खिम्ती जस्ता अन्यत्र ठाँऊ जानु पर्ने समस्या बाट मुक्त
हुदा भुजी बासी निकै खुसीे छन् । सामान ओसार पसार गर्न र आपतकालिन
अबस्थाको लागी पनी निकै सुबिधा भएको स्थानिय बासी भोजराज सुनुवारले
बताउनु भयो । बिहान काठ्माडौं बाट ५ः०० बजे र भुजी बाट ५ः३० बजे छुट्ने
सुमोमा काठमाडौं भुजीको भाडादर रु.१२००÷– कायम गरिएको संचालक समितिले
जनाएको छ ।
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.