Durga got fund for study
|
अमृत सुनुवार,२४ मार्च २०१५
फाइन आर्ट पढ्दै गरेकी छात्रा दुर्गा सुनुवार लाई किरात सुनुवार सेवा समाज
बेलाएत ले ९० हजार ६ सय ४२ रुपैयाँ आर्थिक सहयोग गरेको छ । ललितकला
क्याम्पस भोटाहिटी काठ्माडौं मा अध्ययनरत छात्रा लाई ललितपुर ताल्चिखेल स्थित
भुपु. ब्रिटिश आर्मी तथा समाजसेवी रामकुमार सुनुवार ले उक्त रकम हस्तान्तरण
गर्नु भएको हो । आर्थिक समस्याका कारण अध्ययन लाई निरन्तरता दिन गाह्रो
भइरहेको छात्र दुर्गा सुनुवार लाई यसरी बेलाएत बासी ले सहयोग गरेका हुन ।
धनुषा बेङ्गाडावर ६ स्थाइ घर भएकी छात्रा हाल बेशीगाँउ काठ्माडौं बस्दै आएकी
छिन ।
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.