BLOG
Shopping Cart
Your Cart is Empty
Quantity:
Subtotal
Taxes
Shipping
Total
There was an error with PayPalClick here to try again
Thank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping CartDurga got fund for study
|
|
अमृत सुनुवार,२४ मार्च २०१५
फाइन आर्ट पढ्दै गरेकी छात्रा दुर्गा सुनुवार लाई किरात सुनुवार सेवा समाज
बेलाएत ले ९० हजार ६ सय ४२ रुपैयाँ आर्थिक सहयोग गरेको छ । ललितकला
क्याम्पस भोटाहिटी काठ्माडौं मा अध्ययनरत छात्रा लाई ललितपुर ताल्चिखेल स्थित
भुपु. ब्रिटिश आर्मी तथा समाजसेवी रामकुमार सुनुवार ले उक्त रकम हस्तान्तरण
गर्नु भएको हो । आर्थिक समस्याका कारण अध्ययन लाई निरन्तरता दिन गाह्रो
भइरहेको छात्र दुर्गा सुनुवार लाई यसरी बेलाएत बासी ले सहयोग गरेका हुन ।
धनुषा बेङ्गाडावर ६ स्थाइ घर भएकी छात्रा हाल बेशीगाँउ काठ्माडौं बस्दै आएकी
छिन ।
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
0 Comments
Loading...
/
Oops!
Oops, you forgot something.