BLOG
Thank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping CartKindly Request for all Members, Players, Fans and Sponsors
|
|
मिति २०७२ साल बैशाख १२ गते आएको भुकम्पबाट ज्यान गुमाउनु हुनेहरुको मृतात्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तब्ध परीवारमा हार्दिक समवेदना प्रकट गर्दछौं साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं । यो दुःखद घडीमा यस युवा क्लब परीवार तपाईहरुकै साथ रहेर सहयोग गर्न तत्पर रहेको ब्यहोरा समेत जानकारी गराउदछौं । विगतका विपत्तिहरुमा जस्तै यो महाविपत्तिमा पनि यस युवाक्लबले भुकम्प पिडीतकोहरुको सहयोगार्थ राहात संकलनको तयारी गरि रहेको हुँदा देश विदेशमा रहनु भएका यस युवा क्लबका सम्पूर्ण सदस्यहरु, शुभचिन्तकहरु, खेलाडी मित्रहरु र सौजन्यकर्ताहरुमा आफूले सके जति आर्थिक, भौतिक एवं शारिरीक सहयोग उपलब्ध गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ।
लिखु भूजी रामेछाप युवा क्लब परीवार
भुजी, रामेछाप ।
सम्पर्कका लागिः ९८४१५७०४११ (मनोज;), ९८६००४४४२१ (सुदीप;), ९८०१०८७८३३ (सुवोध;), ९८४१५६७५९२ (कृष्ण![]()
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.

Oops!
Oops, you forgot something.