BLOG
Thank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping CartBhukampa Update From Bhujee
|
|
मंगलबारको शक्तीशाली भुकम्पले रामेछापमा ११ जनाको मृत्यु ६२ जना घाइते
अमृत सुनुवार, १४ मे २०१५
मंगलबार आएको शक्तीशाली भुकम्पले रामेछापमा ११ जनाको मृत्यु हुनुका साथै
६२ जना घाइते भएका छन । मृत्यु हुनेमा ठोसे गाबिसका दानोर्बु शेर्पा, उत्तर
बहादुर कार्की, पेमा शेर्पा, चुचुरेका जोगमाया श्रेष्ठ, बलकाजी श्रेष्ठ,
गुम्देलका हित बहादुर दर्जी बेतालीका सरिता घिमिरे, गौश्वराका मंंगले
तामाङ, बाम्तीका दानिमा शेर्पा, नागदहका इन्द्र बहादुर थापा, पुरानागाँउका
असोक थापा मगर परेका छन । बिभिन्न गाँउ बाट २२ जना घाइतेलाई हेलीकप्टर
मार्फत उद्घार गरिएको थियो । घाइतेहरु मध्ये १५ जना उपचारका लागी काठमाडौं
ल्याइएको छ भने बाँकी को रामेछापकै बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
भुकम्पका कारण ९५% भन्दा बढी घरहरु पुर्णरुपमा क्षती भएका छन । घर भत्किएपछी
नामाडी आरुबोटेका डम्बर बहादुर सुनुवार ............। पिडितहरुको तत्काल
बसोबासका लागी त्रिपालको अत्याधिक माग रहेता पनी माग पुर्ती हुन सकेको छैन
। बैशाख १२ गते को महाभुकम्पबाट रामेछापको २५ जनाको मृत्यु हुनुका साथै
९०% घर पुर्ण रुपमा क्षती भएको थियो ।
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
4 Comments

Oops!
Oops, you forgot something.