DRINKING WATER PROJECT
|
२० पौष, अमृत सुनुवार
रामेछापको भुजी गाबिसमा देविथान खानेपानी आयोजनाको निमार्ण कार्य
संचालन भईरहेको छ । गोर्खा वेल्फेयर स्किम अन्तरगत रहेको रुलर वाटर एण्ड
सेनिटेशन बाट संचालित उक्त खानेपानी आयोजनाको बाट वडा नं. ४, ६ र ७ का
८७ घरपरिवार पुर्णरुपमा लाभान्वित हुने छन्् । हाल सर्बे तथा डिजाइन चरणको
काम भइरहेको सोसियल सुपरभाईजर शारदा सुनुवारले बताउनु भयो । २०७१ साल
बाट सुरु भएको आयोजनाको निर्माण कार्य २०७३ सालमा सम्पन्न गर्ने रुलर वाटर
एण्ड सेनिटेशनको लक्ष्य रहेको छ । आयोजनाबाट कास्थेम माध्यमिक बिद्यालयलाई
पनी खानेपानीको सुबिधा सरसफाईमा सहयोग पुग्ने स्रोतले जनाएको छ ।
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.