BLOG
Shopping Cart
Your Cart is Empty
Quantity:
Subtotal
Taxes
Shipping
Total
There was an error with PayPalClick here to try again
Thank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping CartDRINKING WATER PROJECT
|
|
२० पौष, अमृत सुनुवार
रामेछापको भुजी गाबिसमा देविथान खानेपानी आयोजनाको निमार्ण कार्य
संचालन भईरहेको छ । गोर्खा वेल्फेयर स्किम अन्तरगत रहेको रुलर वाटर एण्ड
सेनिटेशन बाट संचालित उक्त खानेपानी आयोजनाको बाट वडा नं. ४, ६ र ७ का
८७ घरपरिवार पुर्णरुपमा लाभान्वित हुने छन्् । हाल सर्बे तथा डिजाइन चरणको
काम भइरहेको सोसियल सुपरभाईजर शारदा सुनुवारले बताउनु भयो । २०७१ साल
बाट सुरु भएको आयोजनाको निर्माण कार्य २०७३ सालमा सम्पन्न गर्ने रुलर वाटर
एण्ड सेनिटेशनको लक्ष्य रहेको छ । आयोजनाबाट कास्थेम माध्यमिक बिद्यालयलाई
पनी खानेपानीको सुबिधा सरसफाईमा सहयोग पुग्ने स्रोतले जनाएको छ ।
Categories: None
Post a Comment
Oops!
The words you entered did not match the given text. Please try again.
3 Comments
Loading...
/

Oops!
Oops, you forgot something.